‘विश्व नारी नेपाली साहित्य सम्मेलन’ समारोह समिति गठन
एचकेनेपाल डट कम संवाददाता- काठमाडौं, २१ मंसिर । त्रिमूर्ति निकेतनद्वारा गठित ‘विश्व नारी नेपाली साहित्य सम्मेलन’ले १४ अञ्चल सम्मेलन समारोह समितिको गठन गरेको छ।
Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong
एचकेनेपाल डट कम संवाददाता- काठमाडौं, २१ मंसिर । त्रिमूर्ति निकेतनद्वारा गठित ‘विश्व नारी नेपाली साहित्य सम्मेलन’ले १४ अञ्चल सम्मेलन समारोह समितिको गठन गरेको छ।
शरद कुमार गौचन /एचकेनेपाल डट कम- टोक्यो, ६ डिसेम्बर । थकाली सेवा समिति जापानद्वारा आयोजित प्रथम मैत्रीपूर्ण भलिबल प्रतियोगिता ऐतिहासिक तथा सफलता पूर्वक सम्पन्न भएको […]
राजेश रुम्बा लामा ‘अतृप्त’ / एचकेनेपाल डट कम – दोहा कतार, मंसिर २० । बैदेशिक रोजगारको लागि कुवैत पुगेकी मकवानपुर सुकौरा-३ की शान्तिमाया दोङको उपचार […]
एचकेनेपाल डट कम संवाददाता- काठमाडौं, मंसिर २० । राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालले राष्ट्रिय जनगणता २०६८ ले नियोजित रुपमा ख्रिष्ट्रियनहरुको जनसंख्या १.४ प्रतिशत देखाएकोमा विरोध गर्दै […]
रविन लिङदेन “आम्भु जेठा” /एचकेनेपाल डट कम- हङकङ, ५ डिसेम्वर । किरात धर्मगुरु मुहिगुम अंसिमाङ आत्मनन्द लिङदेन “सेइङ”को ५९औं नोमाङ्गेना समारोह सम्पन्न भएको छ। याउमातेइस्थित […]
गंगा आले /एचकेनेपाल डट कम- लण्डन । बेलायतको मौषम चिसिंदै गएपनि गोर्खा आन्दोलनलाई नयां उर्जा थप्न ववी वासन ह्युमन राइट्स गोर्खा प्रोजेक्ट साउथइष्ट लण्डनले एक […]
एचकेनेपाल डट कम संवाददाता- काठमाडौं, मंसिर २० । नेपाल राजनीतिक मोर्चा (एन.पि.ए.) ले राष्ट्रपति डा. रामवरण यादवले दलीय सहमतिको आधारमा सरकारको नेतृत्व गर्न प्रधानमन्त्रीको नाम […]
रविन लिङदेन /एचकेनेपाल डट कम- हङकङ, ४ डिसेम्वर । आदिवासी जनजातिहरुले नेपालको पछिल्लो राष्ट्रिय जनगणना तथ्याङक २०६८ लाई सोमवार साँझ नेपाली महासंघ हङकङको कार्यालयमा जलाएका […]
एचकेनेपाल डट कम संवाददाता- हङकङ, ३ डिसेम्बर । मिस हङकङ नेपाल २०१२ प्रतियोगिताबारे जानकारी गराउंदै आयोजक। प्रतियोगिता डिसेम्बर २३ तारिख हुदैछ। तस्विरः जगतअम्बु गुरुङ/ एचकेनेपाल […]
हास्य गायक प्रकाश पौडेलको नयाँ म्युजिक भिडियो हा हा हा.., म्युजिक भिडियोमा विल्सन विक्रम राई (तक्मे बुढो)ले साथ दिएका छन्। Prakash Paudel & Takme Budo […]
सन्तोष काफ्ले /एचकेनेपाल डट कम- धरान, अनाम नाट्य समूह धरानले मुलुकको वर्तमान अवस्थाका सम्बन्धमा व्यङ्ग्यात्मक सडक नाटक प्रदर्शन गरेको छ।
एचकेनेपाल डट कम संवाददाता- पोखरा, १८ मंसिर। अपाङ्ग दिवसको अवसरमा पोखरामा निकालिएको र्याली। तस्विरः उमेश पुन /एचकेनेपाल डट कम
Pushpa Basnet | 2012 CNN Hero of the Year Join Us: YouTube: http://www.youtube.com/HKNepal Facebook: http://alturl.com/uvemh Twitter: http://alturl.com/ffko4 Google+: http://alturl.com/fsu8b
एचकेनेपाल डट कम संवाददाता- हङकङ, ओमराज सम्बाहाम्फेको संयोजकत्वमा २३ सदस्यीय संघीय समाजवादी पार्टी नेपाल हङकङ तदर्थ समिति गठन गरिएको छ।