अग्नि एयरको विमान दुर्घटनाः १५ जनाको मृत्यु (Photo+ Video)
एचकेनेपाल डट कम संवाददाता- पोखरा, १ जेठ । पोखराबाट जोमसोमका लागि उडेको अग्नि एअरको डोर्निएर विमान सोमवार विहान जोमसोम विमानस्थल नजिकै डाँडामा ठोकिएर दुर्घटना भएको […]
Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong
एचकेनेपाल डट कम संवाददाता- पोखरा, १ जेठ । पोखराबाट जोमसोमका लागि उडेको अग्नि एअरको डोर्निएर विमान सोमवार विहान जोमसोम विमानस्थल नजिकै डाँडामा ठोकिएर दुर्घटना भएको […]
अपडेटः सेतीमा मर्ने संख्या ३१ पुग्यो, अझै ४० बेपत्ता एचकेनेपाल डट कम संवाददाता- पोखरा, ३१ बैशाख। सेती नदीमा आएको बाढीले बगाएर मृत्यु हुनेको संख्या ३१ […]
Dozens still missing in Nepal flash flood. Al Jazeera’s Subina Shreshta reports from Pokhara.
एचकेनेपाल डट कम संवाददाता- काठमाडौं, २५ बैशाख। पुर्ख्यौली घर चितवनकी २३ वर्षीया सृष्टि श्रेष्ठ यस वर्षकी मिस नेपाल भएकी छन्। १५ जना सुन्दरीहरूलाई पछि पार्दै […]
Flood in Nepal, 05 April 2012 – Seti Nadi Flood
एचकेनेपाल डट कम सम्वाददाता- काठमाडौं, १६ वैशाख । सीबीआईका एक विशेष अदालतले भारतीय जनता पार्टीका पूर्व अध्यक्ष बङ्गारु लक्ष्मणलाई घुस लिएको भन्दै ४ वर्ष जेल […]
Akesha Bista performing in talent show (Miss Nepal 2012 contestants).
रविन लिङदेन ‘आम्भु जेठा’/ एचकेनेपाल डट कम- हङकङ, २६ अप्रिल । पर्वत जिल्लामा आंखा शिविर सञ्चालनको लागि आइतवार हङकङमा “पर्वत सांझ” सम्पन्न भएको छ। पर्वत […]
एचकेनेपाल डट कम सम्वाददाता- हङकङ, २५ अप्रिल। यतिबेलाका नेपालकी चर्चित एवं भर्साटाइल सिङ्गर इन्दिरा जोशी नेपाली नयाँ वर्षमा हङकङमा देखा परिन्। नेपाली तारा उपाधिको ताजसमेत […]
एचकेनेपाल डट कम संवाददाता- काठमाडौं, ९ बैशाख । भारतको जीटिभीबाट प्रसारण भइरहेको डान्स इन्डिया डान्स सिजन ३ रियालिटी शो प्रतियोगितामा रजस्मिता करले यस वर्षको उपाधि […]
एचकेनेपाल डट कम संवाददाता- काठमाडौ, ८ वैशाख । पाकिस्तानको कराचीबाट राजधानी इस्लामावादतर्फ उडिरहेको विमान शुक्रवार साँझ दुर्घटना भएको छ। १२७ यात्रुसहितको भोजा एयर विमान इश्लामावाद […]
Gun battle in Kabul over: Fighting between Taliban gunmen and Afghan security forces has ended after almost 18 hours.
एचकेनेपाल डट कम संवाददाता- कस्ता रहे त २०६८ सालमा नेपाली चलचित्रहरू? हेर्नुहोस् फिल्मी खबर रजतपट…
एचकेनेपाल डट कम संवाददाता- काठमाडौं, २२ चैत्र । झापाबाट पत्रकारिता गर्दै आएका पत्रकार यादव पौडेलको मंगलवार राति निर्ममतापूर्वक हत्या गरेको छ। झापाबाट प्रकाशित हुने मेची […]
एचकेनेपाल डट कम संवाददाता- काठमाडौं, २२ चैत्र । सगरमाथा चढ्न हिडेका प्रचण्ड पुत्र प्रकाश दाहालले के भने? हेर्नुहोस्