Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

यही भिडियोले ४ वर्ष जेल पुर्र्यायो (Video)

एचकेनेपाल डट कम सम्वाददाता-
काठमाडौं, १६ वैशाख । सीबीआईका एक विशेष अदालतले भारतीय जनता पार्टीका पूर्व अध्यक्ष बङ्गारु लक्ष्मणलाई घुस लिएको भन्दै ४ वर्ष जेल सजायको फैसला सुनाएको छ।

तहलका डट कमले ११ वर्षअघि चलाएको बहुचर्चित स्टिंग अपरेशनमा नक्कली हतियार सौदाको लागि ७२ वर्षीय बङ्गारुले १ लाख रूपैयाँ घुस लिएकोमा दोषी पाइएको हो।

हेर्नुहोस् त्यसबेलाको भिडियो

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by