Gun battle in Kabul over (Video)
Gun battle in Kabul over: Fighting between Taliban gunmen and Afghan security forces has ended after almost 18 hours.
Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong
Gun battle in Kabul over: Fighting between Taliban gunmen and Afghan security forces has ended after almost 18 hours.
रामहरी खकुरेल/ एचकेनेपाल डट कम- वेल्जियम, १४ अप्रिल। यूरोपको वलियो प्रजातान्त्रिक देश फ्रान्समा राष्ट्रपतीय निर्वाचन नजिकिँदै जाँदा चुनावी प्रचार-प्रसारले तिव्रता पाएको छ।
एचकेनेपाल डट कम संवाददाता- काठमाडौ, १ बैशाख । अमेरिकी राष्ट्रपति बराक ओबामाले संयुक्त राज्य अमेरिकाका जनताको तर्फबाट नेपाली नयाँ वर्षको उपलक्ष्यमा नेपाली जनतालाई शुभकामना व्यक्त […]
बिज्ञानको चमत्कारः गोलीले विरूप बनाइएको अनुहारमा नयाँ अनुहार प्रत्यारोपण A Virginia man, injured in a gun accident in 1997, receives a brand new face and […]
एचकेनेपाल डट कम संवाददाता- काठमाडौ, १० चैत । अमेरिकी अधिकारीहरूले प्रसिद्ध गायिका व्हिट्नी ह्युस्टनको मृत्यु पानीमा डुबेर भएको बताएका छन्।
एचकेनेपाल डट कम संवाददाता- काठमाडौं, ८ चैत्र । संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनको नेपाल भ्रमण तत्कालको लागि स्थगित भएको छ।
एचकेनेपाल डट कम संवाददाता- काठमाडौ, २६ फागुण । संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुन आउदो बैशाख १६ गते नेपाल आउनु हुने भएको छ।
एचकेनेपाल डट कम संवाददाता- मस्को, २२ फागुन । रूसका प्रधानमन्त्री भ्लादिमिर पुटिन तेश्रो पटक राष्ट्रपतिमा निर्वाचित भएका छन्। उनले आइतवार सम्पन्न राष्ट्रपतीय निर्वाचनमा ६० प्रतिशत […]
एचकेनेपाल डट कम संवाददाता – काठमाडौँ, १४ फागुन । नेपालका ७२ वर्षीय चन्द्रबहादुर डाँगी विश्व कै सबैभन्दा होचा व्यक्ति भएको पुष्टि भएको छ।