Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

गायिका व्हिट्नी ह्युस्टनको मृत्युको कारण डुबेर

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १० चैत । अमेरिकी अधिकारीहरूले प्रसिद्ध गायिका व्हिट्नी ह्युस्टनको मृत्यु पानीमा डुबेर भएको बताएका छन्।

कोकिन सेवनले गर्दा उनी पानीमा डुबेर मृत्यु भएको जनाइएको छ। उनको शव परीक्षणपछि भेटिएको कोकिनको अंशले उनी कोकिन बढीमात्रामा सेवन गर्ने गरेको पुष्टि भएको हो।

उनी ग्रेमी एवार्ड समारोहको एक दिनअघि बेबर्ली हिल्टन होटल कोठाको बाथटपमा मृत भेटिएकी थिइन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by