तपाईलाई उच्च रक्तचाप ( हाइपरटेंशन ) छ भने –

एचकेनेपाल डट कम संवाददाता- मांसाहारी भन्दा शाकाहारीमा ध्यान दिनुहोस्। शाकाहारी खानामा पोटासियम बढी पाइन्छ। यसले उच्च रक्तचाप (हाइपरटेंशन) लाई कम गर्न मद्दत पुर्‍याउँछ।

continue reading »