निरञ्जन अधिकारी / एचकेनेपाल डट कम –
मेलाका, एएफसी प्रेसिडेन्ट््स कप फुटबल प्रतियोगिताको फाईनल चरण मलेसियाको मेलाकामा भइरहेको छ। मेलाकास्थित हाङ्ग जेबाट रंगशालामा सोमबार भएको उद्घाटन खेलमा नेपालको लक्ष्मी बैंक थ्रिस्टार तुर्किमेनिस्तानको एफसी बाल्कनसँग ६-० ले पराजित भएको छ। खेलको प्रत्यक्ष प्रसारण तल उपलव्ध छ। विस्तृत समाचार एएफसी प्रेसिडेन्ट््स कपः थ्रिस्टारलाई बाल्कनको झट्का
Three Star Club (Nep) Vs Balkan (TKM): AFC President’s Cup 2013


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

tep

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस