चन्द्र के.सी./ एचकेनेपाल डट कम-
नेदरल्याण्डस, व्लड क्यान्सरबाट पीडित बाग्लुङ्ग भकुण्डेकी बालिका अंकिता रिजाललाई नेदरल्याण्डसमा बस्ने नेपाली समुदायले स्वेच्छिक रुपमा सहयोग प्रदान गरेका छन्।
रिजालको सहयोगको लागि पत्रपत्रिकामा सहयोगको लागि आव्ह्रान भएपछि नेदरल्याण्डसमा बसोबास गर्ने गैरआवासीय नेपालीहरुले सहयोगको लागि अभियान चलाएका थिए।
२४ जनवरीमा गैरआवासीय नेपाली संघ नेदरल्याण्डसको खाताबाट करीव एक लाख रुपयाँ बराबर सहयोग अंकिता सहयोगका लागि आदर्श संचार सहकारी संस्थामा खोलिएको खातामा पठाइएको एनआरएन नेदरल्याण्डसका अध्यक्ष नारायण आर्चायले बताएका छन्।
यो एनआरएन नेलरल्याण्डसलगायत नेदरल्याण्डसमा बसोबास गर्ने गैरआवासीय नेपालीहरुबाट सहयोग संकलन गरिएको हो। मानवीय सेवामा सहयोग गर्न सकिएकोमा यस अभियानका अगुवा सुरुबाट नै सक्रिय रुपमा लागेका महेन्द्र सुवेदी खुसी हुदै बालिकाको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरे।
अंकिताको लागि निम्नानुसारका व्यक्तिहरुले सहयोग गरेका थिए।
1:नेपाली चर्च नेदरल्यान्ड्स-90 युरो
2:महेन्द्र प्रसाद सुबेदी-70 युरो
3:शितल के सी-50 युरो
4:रोजी शिंग -40 युरो
5:एस .पी . चौधरी-40 युरो
6:भिम राई-31 युरो
7: कृष्ण क्षेत्री-30 युरो
8:फडिन्द्र पन्त-26 युरो
9:थानेश्वर कंडेल-25 युरो
10:खेम सापकोटा-21युरो
11:अशोक पराजुली-20युरो
12:अरुण घिमिरे-20युरो
13:तुलसी अमगाई-20युरो
14:नारायण आचार्य-22युरो
15:टिकाराम सापकोटा-30युरो
16:राम बहादुर कार्की क्षेत्री-20युरो
17:बिनोद कार्की-20युरो
18:सिता क्षेत्री-10युरो
19:झलक जी सी-10युरो
20:धर्म कार्की-10युरो
21:अगन्धर आचार्य-10युरो
22:दिपक बोहोरा-10 युरो
23:राम पोख्रेल-10युरो
24:इजाज -10 युरो
25:राम पौडेल-10युरो
26:जीवन बराल-10युरो
27:श्री कंडेल-10युरो
28:दुर्गा मैनाली-10युरो
29:जी बिष्ट-10युरो
30:गणेश कार्की-10युरो
31:विकास शर्मा-10युरो
32:सिता आचार्य-5युरो
नेपाली जनसम्पर्क समितिको तर्फबाट:
33:दिपक रेग्मी-20युरो
34:किरण आचार्य-20युरो
35:प्रेम शिंग गुरुङ-20युरो
36:शिब गुरुङ-20 युरो
37:मनोहरि शर्मा-20 युरो
38:रामचन्द्र क्षेत्री-20युरो
39:भिम रोक्का-20युरो
40:दामोदर पौडेल-10युरो
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b