एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २५ पौष। देशमा बढ्दै गइरहेको महिला हिंसा, सरकारले सुरक्षा प्रत्यानुभूति गर्न नसक्नु तथा दोषीलाई कारवाही गर्न नसकेको भन्दै गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले बुधवार राजधानीमा विरोध प्रदर्शन गरेको छ। तस्विरः सरिता गुरुङ / एचकेनेपाल डट कम
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b