Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

‘गंगनाम स्टाइल’ हेर्नेको संख्या एक अरब नाघ्यो

एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, ७ पौष। कोरियाली पप गायक साईले गाएको ‘गंगनाम स्टाइल’ म्युजिक भिडियो हेर्नेको संख्या युट्युबमा एक अरबभन्दा बढी पुगेको छ।

युट्युवको इतिहासमा यो एउटा यस्तो पहिलो गीत बनेको छ, जुन अहिलेसम्म सबैभन्दा बढीले हेरेको भिडियो भएको छ। गत जुलाई महिनामा पोष्ट गरिएको उक्त भिडियोलाई शुक्रवार रातिसम्म १ अरव ८२ लाख भन्दा बढीले हेरिसकेका छन्। युट्युबका मालिक गुगल कम्पनीले यो भिडियो दैनिक ७० लाखदेखि १ करोडसम्म हेरिने गरेको जनाएको छ।

PSY – GANGNAM STYLE (강남스타일) M/V


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.
 
 

About the author

More posts by