एचकेनेपाल डट कम संवाददाता-
सिंगापुर, २१ डिसेम्बर । नेपाली मोडेल आस्था पोखरेलले एसियाकै मोडलिङ दुनियाँको सबैभन्दा चर्चित प्रतियोगितामा स्पर्धा गरिरहेकी छन्।
सिंगापुरमा भइरहेको सो प्रतियोगितामा आस्थासहित विभिन्न देशका १४ सुन्दरीहरुले सहभागिता जनाएका हुन्। काठमाडौं सिनामंगलकी २१ वर्षीया आस्थाले मोडलिङको करियर सन् २०१० देखि सुरु गरेकी हुन्। ५ फिट साढे ९ इन्च अग्ली आस्थाले नेपालमा आयोजित फेस अफ क्लासिक डायमन्ड ज्वेलरी कन्टेस्टमा सेकेन्ड रनरअपको उपाधि जितेकी थिइन्।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b