एचकेनेपाल डट कम संवाददाता-
सिंगापुर, १२ फेब्रृुवरी । नेपाली मोडेल आस्था पोखरेल एसियाकै मोडलिङ दुनियाँको सबैभन्दा चर्चित प्रतियोगिता एसियाज नेस्ट टप मोडल (Asia’s Next Top Model) मा टप फाइभसम्म पुगेर बाहिरिएकी छन्।

सिंगापुरमा भइरहेको सो प्रतियोगितामा आस्थासहित विभिन्न देशका १४ सुन्दरीहरुले सहभागिता जनाएका थिए। काठमाडौं सिनामंगलकी २१ वर्षीया आस्थाले मोडलिङको करियर सन् २०१० देखि सुरु गरेकी हुन्। ५ फिट साढे ९ इन्च अग्ली आस्थाले नेपालमा आयोजित फेस अफ क्लासिक डायमन्ड ज्वेलरी कन्टेस्टमा सेकेन्ड रनरअपको उपाधि जितेकी थिइन्।

प्रतियोगितामा आस्थाको अन्तिम एपिस्योड कस्तो रह्यो ? हेर्नुहोस् भिडियो:

Aastha Pokharel


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


Nepali News Hong Kong, Nepali News, Audio Video, Business news, Bank, Credit, Profit, Tourism, Car, Vehicle, loan, sale, Bank, Travel, visa, Limited insurance, treatment, mortgage, lawyer, donate, hosting, software, gas, electricity,

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस