एचकेनेपाल डट कम संवाददाता –
काठमाडौँ, ४ कात्तिक । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ। कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म ५ दिन मनाइँने तिहारअन्तर्गत पहिलो दिन आज काग तिहार परेको छ। ती पाँच दिनसम्म यमराज पनि आफ्ना दैनिक काम स्थगन गरी बहिनी यमुनाकहाँ अतिथिका रूपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ। more…

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस