एचकेनेपाल डट कम संवाददाता-
हङकङ, ७ नोभेम्बर । हङकङ अप्टिकल फेयरमा विभिन्न देशमा उत्पादन भएका चश्माहरु लगाएर प्रदर्शन गर्दै मोडलहरु। हङकङ कन्भेन्सन एण्ड एक्जिबिशन सेन्टरमा भएको अप्टिकल फेयर शुक्रवारसम्म सञ्चालन हुने छ। तस्विरः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम
CLICK HERE TO VIEW MORE PHOTOS
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b