एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १८ कार्तिक । ब्लड क्यान्सरबाट पीडित ५ वर्षीय रिजित श्रेष्ठका लागि समाजसेवी सरिता गुरुङलगायतले दशैं दक्षिणा स्वरुप बसन्तपुरमा चन्दा संकलन गर्दै। गुरुङका अनुसार बसन्तपुरमा ८,७८१ अष्ट्रिलियाका संगीता तामाङबाट १०,००० र अशोक गुरुङबाट १५,००० हजार गरी जम्मा ३३,७८१ रुपैयाँ संकलन भएको छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b