Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

हङकङमा साहित्यिक श्रृङ्खला

एचकेनेपाल डट कम संवाददाता-
हङकङ, २९ अक्टोबर । हङकङका नेपाली साहित्यकारहरुको साहित्यिक श्रृङ्खलाले यस पटक पनि निरन्तरता पाएको छ।

प्रत्येक महिनाको अन्तिम आइतवार कवि चन्द्र मादेन आन्छनको संयोजनमा सञ्चालित साहित्यिक श्रृङ्खला गत आइतवार स्थानीय सनराईज साप्ताहिकको कार्यालयमा सम्पन्न भयो।

विशुद्व नेपाली वाङ्मयको सम्वर्धन र संरक्षण गर्ने उद्धेश्यले सुरु गरिएको धाराबाहिक श्रृङ्खलामा कविहरू टोप बहादुर राई, त्रिभुवन लुङ्फूङ्वा, वल्लभ रोक्का, डि बी पालुङ्वा, दाजु गुरूङ आदिले देश प्रेम र जीवन जगतका कविता र मुक्तकहरू वाचन गरे।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.
 
 

About the author

More posts by