Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

सिलिगुढीको -याम्पमा निल डेविड

एचकेनेपाल डट कम संवाददाता-
सिलिगुढी, १३ कार्तिक । लायन्स क्लब अफ सिलिगुढीको आयोजनामा बडादशैको अवसर पारी चर्चित हेयर स्टाइलिस्ट निल डेविड कटुवालको ड्रेस तथा हेयर कन्सप्ेटमा फेशन शो सम्पन्न भएको छ।

शोमा हेयर स्टाइलिष्ट निलसँगै मिस टिन झापा अस्मिता ओली र जिटीभीको डान्स इन्डिया डान्सका डान्सर राघवले पनि सँगै -याम्प नापेका थिए भने अन्य दश जना मोडलहरु समेत -याम्पमा सहभागी थिए।

-याम्पमा निल डेविडका छोरा डेनियल डेविड कुटुवालले समेत -याम्प नापेका थिए । बेस्र्टन हेयर स्टाइल पार्टी, ब्राइडल र युरोपियन हेयर स्टाइल र मेकअपमा निल डेविडको क्रिएसनमा मोडलहरुले -याँम्प नापेका थिए।

आगामी माघ ६ गते लक्ष्मीपुर झापामा निल डेविड इन्डो नेपाल हेयर कटिङ्ग कम्पेटिशन समेत आयोजना गर्न लागेको र उक्त कार्यक्रममा निल डेविडका विद्यार्थीहरुको क्रिएसनमा ब्राइडल, पार्टी मेकअप गरी -याम्प शो समेत गर्न लागिएको हेयर स्टाइलिष्ट निल डेविडले जानकारी दिएका छन्।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by