Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

बेलायती गोर्खा सैनिकहरुले यसरी मनाए दशैं

एचकेनेपाल डट कम संवाददाता –
अफ्गानिस्तान, ९ कार्तिक । अफ्गानिस्तानमा कार्यरत बेलायती गोर्खा सैनिकहरुले हिन्दूहरुको महान चाड दशैं धुमधामले मनाएका छन्। गोर्खा सैनिकहरुले आफ्ना गुरुजीहरुबाट टीका र जमरा थाप्दै एकार्कामा शुभकामना साटासाट गरेका थिए। भिडियोः बीएफबीएस





Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by