Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

हङकङमा यसरी मनाइयो दशैं

एचकेनेपाल डट कम संवाददाता-
हङकङ, २५ अक्टोबर । यहाँका केही नेपालीहरुले हिन्दूहरुको महान चाड विजयादशमी मान्यजनबाट टीका र आशिरवाद थापेर मनाएका छन्। कसैले आफ्नै घरमा त केहीले हिन्दू मन्दिरमा गएर टीका थापेका थिए। तस्विरः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम


थप फोटोहरू हेर्न यहाँ क्लिक गर्नुहोस्

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by