Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

५ बजेसम्म शितलनिवासमा टीका

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ८ कार्तिक । राष्ट्रपति डा. रामवरण यादवले विजयादशमीका दिन अपराह्न १२:३० बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम छ।

राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिको हातबाट टीका ग्रहण गर्न इच्छुक महानुभावका लागि अपराह्न ५ बजेसम्म शीतल निवासको ढोका खुल्ला रहने छ। (रासस)

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by