Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

देवकोटाजयन्ती २०१२

देवकोटाजयन्ती २०१२
नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०४औं जन्मजयन्तीको अवसरमा आयोजना हुन गइरहेको देवकोटाजयन्ती कार्यक्रममा नेपाली विद्यार्थी, शिक्षक, अभिभावक, साहित्यकार, कलाकार, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा नेपाली भाषा, कला, साहित्य तथा संस्कृतिप्रेमी सबैलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।

आयोजकः हङकङ नेपाली साहित्य परिषद
संयोजकः हङकङ नेपालीज फाउण्डेसन

Devkota Jayanti 2012



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by