Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

हङकङबाट एमाले पार्टी परित्याग

एचकेनेपाल डट कम संवाददाता-
हङकङ, २२ अक्टोबर । नेकपा एमाले पहिचान र संघीयताको विपक्षमा उभिएको भन्दै त्यस पार्टीका ३१ संगठित सदस्यसहित १२१ जना पार्टी समर्थकहरुले आइतवार एक कार्यक्रमको आयोजना गरी पार्टी त्यागको घोषणा गरेका छन्।

तस्विरः जगतअम्बु गुरुङ /एचकेनेपाल डट कम


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by