Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

म्यानहण्टको उपाधि सनिश शाक्यलाई (फोटो फिचर)

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ४ असोज । ग्रुप अफ इभेन्ट इन्टरटेनर्सको आयोजनामा सम्पन्न म्यानहण्ट इन्टरनेशनल नेपाल २०१२ को शीर्ष उपाधि सनिश शाक्यले जितेका छन्। सनिशले मिस्टर बेष्ट फिजिकको उपाधिसमेत हात पारे।

आर्मी अफिसर्स क्लवमा शुक्रबार सम्पन्न प्रतियोगितामा डा. दिक्पाल कार्की फस्ट रनरअप र विकाश श्रेष्ठ सेकेण्ड रनर अप भए। प्रतियोगितामा विशाल हमालले मिस्टर पर्सनाल्टी, चेतन ढुंगेलले मोस्ट पपुलर, दीपक भट्टले मिस्टर फोटोजेनिक, डा. दीपक कार्कीले मिस्टर ट्यालेन्ट, विकाश श्रेष्ठले मिस्टर फ्रेण्डशिप र दिनेश मानान्धरले मिस्टर ड्रेसको उपाधि जिते।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by