Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

घुस्याहा श्रममन्त्रीको पर्दाफास (भिडियो)

एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, ४ कार्तिक । ‘भ्रष्टाचारविरुद्धको अभियान नेपाल’का प्रतिनिधिसँग घुस मागेको भिडियो सार्वजनिक भएपछि प्रधानमन्त्री बाबुराम भट्टराईले श्रम तथा रोजगारमन्त्री कुमार बेलबासीलाई राजीनामा दिन निर्देशन दिएका छन्।

बेलबासेले म्यानपावर कम्पनी दर्ता गरिदिने भन्दै घुस मागेको भिडियोमा उल्लेख छ।

भट्टराईले बेलबासेलाई फिर्ता बोलाउन उनका पार्टी मालेलाई आग्रहसमेत गरेका छन्। राजीनामा नदिए प्रधानमन्त्री भट्टराईले बर्खास्त गर्ने तयारी गरिरहेको वालुवाटार स्रोतले जनाएको छ।

मन्त्री बेलबासे र मध्यस्थकर्ताको भूमिकामा रहेका मालेका केन्द्रीय सदस्य भाष्कर काफ्ले र अभियानबीच घुस लेनदेनको भिडियो यस्तो छ, हेर्नुहोस्।


Please subscribe so you’ll see our next video! http://alturl.com/9s8k9
Like + fav + share this video if you liked it!



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by