Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

पुष्पा बस्नेतलाई सीएनएन हिरोमा जिताऔं

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ३ कार्तिक । सीएनएन हिरोको उत्कृष्ट १० जनामा मनोनित भएकी नेपाली चेली पुष्पा बस्नेतलाई भोट दिएर जिताउने अभियान जारी छ।

जेलमा दुःख कष्ट सहेका बालबालिकाको उद्धार गरी उनीहरुको पालन पोषण र शिक्षादिक्षामा कार्यरत समाजसेवी बस्नेतलाईभोट दिएर जिताउन यो लिङ्कमा क्लिक गर्नुहोला

सम्बधित लिङ्कहरुः
– पुष्पा सिएनएन हिरोको उत्कृष्ट १० मा मनोनित
– को हुन् त पुष्पा बस्नेत?




भिडियोहरुः


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by