Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

कोइरालालाई आक्रमण गर्नेलाई यसरी चुटियो

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १३ असोज । नेपाली काँग्रेस सभापति सुशील कोइरालामाथि आक्रमण गर्न खोज्नेलाई भीडले चुट्नसम्म चुटेका छन्। पार्टीको काठमाडौं क्षेत्र नं. ४ को कपनमा भएको सम्मेलनमा मञ्चमै गएर नेबिसंघका नेता प्रवेश बस्नेतले कोइरालामाथि झ्यालको फ्रेमले आक्रमण प्रयाश गरेका थिए। भीडबाट बस्नेतलाई बचाउन खोज्दा क्षेत्र नं. ४ का सचिवद्वय नर्मदा पोखरेल र श्‍याम संगत घाइते भएका छन्। उनीहरुलाई उपचारको लागि अस्पताल लगिएको छ।

कसरी चुटियो त हेर्नुहोस् भिडियो



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by