Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

पोखरामा महिला टी-२० क्रिकेट सुरु

एचकेनेपाल डट कम संवाददाता
पोखरा, १० असोज । महिला टी-२० क्रिकेट बुधवारदेखि पोखरामा सुरु भएको छ। एक सातासम्म सञ्चालन हुने खेलको पहिलो दिन एपीएफले आयोजक क्षेत्र नम्बर ८ पोखरालाई १० विकेटले पराजित गरेको छ भने अर्को खेलमा जनकपुरले क्षेत्र नम्बर १ विराटनगरलाई ३४ रनले पराजित गरेको छ।

तस्विरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by