Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

पत्रकारमाथि दुर्व्यवहार

एचकेनेपाल डट कम संवाददाता-
पोखरा, ९ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहको तस्विर खिच्न गएका पत्रकारहरुलाई सुरक्षाकर्मीहरुले बिन्दवासिनी मन्दिरमा दुर्व्यवहार गरेका छन्। सुरक्षाकर्मीहरुले शाहको फोटो खिच्ने क्रममा पत्रकारहरुको क्यामरा खोस्न प्रयाश गरेका थिए। पछि पत्रकारहरुले आवाज उठाएपछि १/१ जनालाई फोटो खिच्न दिइएको थियो। तस्विरः उमेश पुन / एचकेनेपाल डट कम



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by