एचकेनेपाल डट कम संवाददाता-
लण्डन, १० सेप्टेरम्बर । मिस युके नेपाल २०१२ सौन्दर्य प्रतियोगिताको शीर्ष उपाधि दुर्गा गुरूङले जितेकी छन्। शान्ति गुरूङको इभेन्ट्स एण्ड आइडियाजको प्रस्तुतीमा आइतवार फर्नबोराग लण्डनमा सम्पन्न प्रतियोगितामा परिका आले फस्ट रनरअप र नयन गुरूङ सेकेण्ड रनरअप भए।
तस्विरः मिलन तमु / एचकेनेपाल डट कम
CLICK HERE TO VIEW MORE PHOTOS
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b