सन्तोष काफ्ले एचकेनेपाल डट कम-
धरान, सुनसरीको पाचकन्या ४ कञ्जनजङा वस्तीवासीहरुले आइतवार पुनरवास तथा क्षतिपर्ुर्तिको माग गर्दै धरान नगरपालिकालाई ज्ञापन पत्र बुझाएका छन् ।

नगरपालिकाले खोला अतिक्रमणको नामा २०६१ देखी आफै खोलामा वाध वाधि वासेवास गरेका सुकुम्वासी हरुलाई जवर जस्ति उठाएको भन्दै उनिहरुले आइतबार नपाका प्रशाशकीय अधिकृत गणेश खतिवडालाई ज्ञापन पत्र बुभाएका हुन् ।
उनिहरुले नगरपालिकाले शिवगंगा वस्ति उठाउने नाममा आफ्नो वस्ती उठाएको ले नगरपालिकाले उठाएको ठाउमै पुनरवासको व्यवथा मिलाउनुपर्ने, भत्काउने क्रममा भएको कुटपिटबाट घाइतेहरुले क्षतिपर्ूर्ति पाउनु पर्ने, भत्काइएको तारजालीको लागत खर्च उपलब्ध गरि खोलाको मापदण्ड कायम गरी पुनः वाँध निर्माण गर्नु पर्ने लगायतको माग राखी ज्ञापन पत्र बुझाएका हुन् । नपाले उठाएको वस्ति कञ्चनजंङ्गा रहेको र शिवगंगा वस्ति काठेपुल दक्षिण पश्चिमको सेवती बगरको भएको उनिहरुको भनाई । नपाले काठेपुल दक्षिण को चारकोसे भाडी सम्म सेउती वगरका अतिक्रमण गरि गरिएको पल्टिङ र वस्ति उठाउने सुचना टासेर पुल उत्तरको पुरानो वस्ति जवर जस्ती उठाउको त्यसको विरोधमा ज्ञापन पत्र
बुझाइएको बस्ती संरक्षण समितिका सल्लाहकार दर्ुगादास कुलुग र्राईले बताए
उनले ९ वटा पुराना बस्ती र एकथान आरएक्स मोटरसाइकल, १२ जना
घाइतेहरुलाई क्षतिपर्ूर्तिसँगै तटबन्धलाई पुनः निर्माण गर्नु पर्ने बताए ।
मागहरुलाई धरान नगरपालिकाले तत्काल सम्बोधन नगरे पूराना बस्तीबासीले
आन्दोनल गर्ने कुलुङले चेतावनि दिए ।
‘हस्तक्षेपशैलीमा धरान नगरपालिकाले जवरजस्ति पुराना बस्तीउठाएको ले पुन भत्काइएका टहरा नपाले नै वनाइदिनु पर्छ’ -उनले भने ‘ हामि आफैले ७ लाख ३० लाख खर्च गरेर वनाएको वाध नगरपालिकाले वनाइदिनु पर्छ ।’
उनले खोलामो मापदण्ड बनाई बाँध निमार्ण्र्ाारिनु पर्नर्े माग गरे ।
गत माघ २२ गते धरान नगरपालिका र इलाका प्रहरी कार्यालय धरानको संयुक्त
टोलीले सेउती खोलाको वगरमा २०६१ सालदेखि बसोबास गरेको सुकुम्बासी का ३ दर्जन वढि टहरा हर्रु डोजर लगाई भत्काएको थियो । टहरा भत्काउने क्रममा प्रहरी ले सुत्केरी महिला लाई समेत हात पात गरेका उनिहरुको आरोप छ ।
इता ज्ञापन पत्र बुभ्दै नपाका प्रशाशकिय अधिकृत खतिवडाले भने सुकुम्वासीका माग जायज भएको वस्ती उठाउने क्रममा केही कमजोरी भएको वताउनु भयो । उहाले सो वस्ति नगर पालिकाले नभई प्रशाशनको पहलमा भएकोले समयस्या समाधानको लागी जिल्ला प्रशासनकार्यलय लाई आग्रह गर्न आश्वसन दिए ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस