एचकेनेपाल डट कम संवाददाता-
हङकङ, १९ अगष्ट । एकीकृत नेकपा माओवादीका पोलिटब्यूरो सदस्य एवं अन्तर्राष्ट्रिय ब्यूरो इन्चार्ज धर्मेन्द्र बास्तोला (बीचमा) हङकङ जनसरोकार समाजका अध्यक्ष विष्णु गुरुङ (दायाँ) र नेकपा माओवादी हङकङ संयोजजक कृष्ण लिंखाका साथमा। नेता धर्मेन्द्र बास्तोला पार्टी संगठन विस्तारको क्रममा यतिबेला हङकङमा छन्। फोटोः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम।