एचकेनेपाल डट कम संवाददाता-
पोखरा, ३० साउन । गुरुङ जातिहले मंगलबार पोखरामा ट्होटे पर्व भव्यरूपमा मनाएका छन। बैंरी, भुतप्रेत, सत्रु भगाउने संस्कृतिको रुपमा विकास भएको यस पर्व पछिल्लो क्रममा समाजमा रहेका विकृति तथा विसङगति हटाउने उद्धेश्यले यस पर्व मनाउन थालिएको पाईन्छ। ट्होटें पर्वमा मंगलबार पोखरामा निकालिएको झाँकी।
तस्विरः उमेश पुन / एचकेनेपाल डट कम