एचकेनेपाल डट कम संवाददाता-
मुम्बई, १२ अगष्ट । जी टिभीबाट प्रसारण भइरहेको डान्स इण्डिया डान्स लिल मास्टर्स रियालिटी डान्स प्रतियोगिताको ग्रेण्ड फिनाले आज साँझ हुदैछ। नेपालीमूलका दुई प्रतिभाशाली बालकलाकारहरू सौम्या राई र ओम क्षेत्री यस प्रतियोगिताका टप फाइभ प्रतिस्पर्धीहरू हुन्। दुई प्रतिभाशाली बालकलाकारहरू सौम्या राई र ओम क्षेत्रीलाई जिताउनको लागि यहाँ क्लिक गरेर भोट गर्न सक्नुहुन्छ।
Dance India Dance Lil Masters 11th August 2012 Video Full Episode
