के नेपाललाई भारतसंग मर्ज गर्न खोजिकै हो त? के माओवादी देश द्रोही नै हुन् त? प्रधानमन्त्री बाबुराम भट्टराईले देशको चावी अन्तै रहेछ भन्नुले कतै यी सबै नियोजित त होइनन्? भारतीय कुटनीतिकज्ञ तथा नेताहरूबाट नेपालको स्वाभिमान र स्वाधिनता विरोधी अभिव्यक्तिहरू बारम्बर आइरहंदा पनि नेपाल सरकार किन मौन बसेको छ? हेर्नुहोस् भिडियोः