एचकेनेपाल डट कम संवाददाता-
भैरहवा, २० असार । पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले चाहे भने राजसंस्था नयाँ शक्तिको रूपमा उदय हुन सक्ने बताएका छन्। सञ्चारकर्मीहरूसंग मंगलवार बोल्दै शाहले जनताले राजसंस्थाको भूमिका खोजेका बताए।
Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong