Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

हङकङमा ‘नेपाली विद्यार्थी साँझ २०१२’ (Video)

एचकेनेपाल डट कम संवाददाता-
हङकङ, १ जुलाई। हङकङमा अध्ययनरत नेपाली विद्यार्थीहरूको विविध साँस्कृतिक प्रस्तुती रहेको ‘नेपाली विद्यार्थी साँझ २०१२’ मा वरिष्ठ संगीतकार दिनेश सुब्बाद्वारा संगीतवद्ध बाल गीति संग्रहको गीति एल्बम ‘आमाकी नानी’ विमोचित भएको छ। वरिष्ठ संगीतकार सुब्बासहित एल्बममा स्वराङ्कित भएका विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा शुभकामना..

कार्यक्रमको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by