Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

नेपाली चलचित्रमा राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङ

एचकेनेपाल डट कम संवाददाता-
पोखरा, ९ असार । नेपाली चलचित्रमा पहिलो पटक अभिनय गरेकी राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङ शुक्रबार पोखराको कोमागाने पार्कमा गीतको छायाङ्कनको क्रममा क्याटवाक गर्दै।

तस्बिरः भुपाल गुरूङ/ एचकेनेपाल डट कम



हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by