एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १९ जेठ । राजा वीरेन्द्र शाह तथा उनका वंशको आजकै दिन नारायणहिटी राजदरवारमा सामुहिक हत्या भएको थियो। सामुहिक नरसंहार भएको त्यस घटनाको रहस्य अझै गर्भमै रहेको छ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले त्यस घटनाको ग्राइण्ड डिजाइनको पर्दाफास गरिने भनेका भएपनि त्यो रहस्यको गाँडो नफुकाइकन उनको मृत्यु भइसकेको छ। पटक पटक बनेका प्रधानमन्त्रीहरूले त्यस घटनाको रहस्य जनताको सामु ल्याउने प्रतिवद्धता गरेपनि पूरा भएको छैन।

हेर्नुहोस भिडियो इतिहास फर्केर हेर्दा

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस