एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ८ जेठ । आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले आफूहरू लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवा, झलनाथ खनाल र माधव नेपाल जस्ता पूर्वराजा ज्ञानेन्द्रको मतियार नभएको बताएका छन्।
उनले आफूहरू वार्ताको विरोधी नभएको बताएपनि आन्दोलन नरोकिने बताए। उनले ६० वर्षदेखि चलिरहेको आदिवासी जनजातिको आन्दोलनलाई कसैले दबाउने दुस्साहस नगर्न चेतावनी दिएका छन्। हेर्नुहोस् भिडियोः
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस