Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

यसरी आक्रमण भयो महिला सञ्चारकर्मीमाथि (भिडियोसहित)

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ९ जेठ । आदिवासी जनजाति महासंघले आब्हान गरेको तीन दिने नेपाल बन्दको क्रममा सबैभन्दा बढी आक्रमण प्रेसमाथि भएको छ। बन्दकर्ताले सञ्चारकर्मी सवार मोटरसाइकलहरू आगजनी गर्नुका साथै दर्जनौं गाडीहरू तोडफोड गरेका छन्। बन्दकर्ताहरूले आफ्नो आन्दोलनको समाचारहरूलाई महत्व नदिएको भन्दै विभिन्न सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीहरूमाथि आक्रमण र दुर्व्यवहार गरेका छन्।

बन्दकर्ताले सगरभाथा टेलिभिजनकी सञ्चारकर्मी दीपा आलेमाथि यसरी आक्रमण गरियो हेर्नुहोस् भिडियो

यसरी तोडफोड र आगजनी गरियो


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.
 
 

About the author

More posts by