Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

एमाले हङकङ कमिटिको चौथो अधिवेशन (फोटो फिचर)

एचकेनेपाल डट कम संवाददाता-
हङकङ, ६ मे । एमाले हङकङ कमिटिको चौथो अधिवेशन आइतबार सम्पन्न भएको छ। अधिवेशनको अवसरमा हङकङ आएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष अशोककुमार राई र लोकतान्त्रिक किरात संघ नेपालका अध्यक्ष ध्यानबहादुर राईले संवोधन गरेका थिए। अधिवेशनको चित्रमय झलक।

तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम

संवोधन गर्दै एमाले उपाध्यक्ष अशोक राई, सहभागीको तस्वीर लिदै सुशीला श्रेष्ठ।


CLICK HERE TO VIEW MORE PHOTOS

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by