Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

हङकङमा ‘लुम्बिनी भ्रमण वर्ष २०१२’को प्रवर्द्धन

एचकेनेपाल डट कम संवाददाता-
हङकङ, ३० अप्रिल । भगवान गौतमबुद्धको २५५६औं जन्मजयन्तीको अवसर पारेर हङकङका नेपालीहरूले ‘लुम्बिनी भ्रमण वर्ष २०१२’को प्रचारप्रसारमा जुटेका छन्। नेपाल सरकारले यस वर्ष विश्व शान्तिका लागि लुम्बिनी भ्रमण नारासहित लुम्बिनी भ्रमण वर्ष २०१२ घोषणा गरेको छ। लुम्बिनी भ्रमण वर्ष २०१२ को प्रवर्द्धनको लागि यहाँका नेपाली समुदायले आइतबार विशाल र्‍याली निकालेको थियो। तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम

CLICK HERE TO VIEW MORE PHOTOS

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by