Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

पोखरामा आदिवासी जनजातिको बृहत सम्मेलन

एचकेनेपाल डट कम संवाददाता-
पोखरा, १७ बैशाख । तमूवानको राजधानी पोखरामा आइतवारदेखि तीन दिने आदिवासी जनजाति बृहत सम्मेलन सुरू भएको छ। ‘आदिवासी जनजातिको आत्मनिर्णयको अधिकार र तमूवानमा स्वशासन तथा स्वायत्तताको अभ्यास’को नारासहित सुरू भएको सम्मेलनको चित्रमय झलकहरू। तस्वीरः उमेश पुन / एचकेनेपाल डट कम

थप समाचारको लागि यहाँ क्लिक गर्नुहोस्


CLICK HERE TO VIEW MORE PHOTO

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by