Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

हङकङमा बुद्धको अवशेष प्रदर्शन (Photo)

एचकेनेपाल डट कम संवाददाता-
हङकङ, २९ अप्रिल। नेपालको लुम्बिनीमा जन्मेका शाक्यमुनि गौतम बुद्धको खप्परको अवशेष प्रदर्शनको लागि हङकङमा राखिएको छ। तेस्रो विश्व बौद्ध सम्मेलनको अवसरमा बुद्धको खप्पर पहिलो पटक हङकङ कोलिजियममा प्रदर्शनको लागि राखिएको हो। दुई वर्षअघि जुन २०१० मा उत्खनन क्रममा शाक्यमुनि बुद्धको खप्परको अवशेष पूर्वी चीनमा फेला परेको थियो। यसअघि, चीनबाट १९९९ मा बुद्धको दाँत र २००४ मा शरीरको अवशेष हङकङ ल्याएर प्रदर्शन गरिएको थियो। तस्वीरः जगतअम्बु गुरूङ/ एचकेनेपाल डट कम

CLICK HERE TO VIEW MORE PHOTOS

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by