Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

सुरू भयो चौथो नेपाली डान्स आईडलको अडिसन राउण्ड

एचकेनेपाल डट कम संवाददाता-
हङकङको सबैभन्दा जेठो नेपाली संस्था सुदूर पूर्वी प्रवासी संघ (फियोना) ले आयोजना गरेको चौथो नेपाली डान्स आईडल २०१२ को अडिसन राउण्ड सुरू भएको छ। अडिसन राउण्डका बेलाका केही फोटो झलकहरू। तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम।


CLICK HERE TO VIEW MORE PHOTOS

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by