आरपी सहयात्री / एचकेनेपाल डट कम –
यूएई। दुबईको एक रेष्टुरेण्टमा विगत चार वर्षदेखि काम गरिरहेका मोरङका तीर्थ न्यौपाने नेपाल पैसा पठाउन यसपालि एक्सचेन्जसम्म पुगेनन्। यसअघि कुन बैंकको रेट बढी छ भनी खोजीखोजी पैसा पठाउने न्यौपाने एक्सचेन्जभन्दा बढी पैसा पाइने भएका कारण हुन्डीमार्फत् पैसा पठाएको सवर्ग बताउँछन्। more…