एजेन्सी, फागुन २ – दिल्ली विधानसभामा आम आदमी पार्टी (आप) ले चमत्कारिक विजयपछि रामलीला मैदानमा शनिवार नेता अरविन्द केजरीवालले दोस्रो पटक दिल्लीका मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेका छन्। शपथ ग्रहण समारोहमा उनीसँगै अरु ६ जना मन्त्रीले शपथ ग्रहण गरेका छन्। शपथ ग्रहण गर्ने मन्त्रीहरूमा मनीष सिसोदिया, आसिम अहमद खान, सन्दीप कुमार, सत्येंन्द्र जैन, गोपाल राय र जीतेन्द्र सिंह तोमर छन्। more…


[liveblog]

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस