अघिल्ला तीन दिनझैं त्यस दिन पनि चिनियाँ युवकले उनलाई जबर्जस्ती गर्न खोज्यो। उनले मानिनन्। चिनियाँ नागरिकसँग ‘कोर्ट म्यारिज’ गरी चीनकै एक विकट गाउँमा पुगेकी ती नेपाली युवतीले संकल्प गरेकी थिइन्, ‘बरु मर्छु, शरीर सुम्पिन्नँ।’ more…

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस