काठमाडौं,फागुन १ – संविधानसभाको सबैभन्दा ठूलो कांग्रेस अहिले एमालेसँग मिलेर संविधान बनाउने काममा लागेको देखिए पनि कांग्रेसभित्रको लडाइँ संविधान बनाउनमा भन्दा पनि आफ्नो सत्ता र शक्ति सुरक्षित गर्नेमा केन्द्रित भएको छ। यसै कारण कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले सहमतिको आधारमा संविधान बनाउन सकिने सम्भावनालाई कमजोर पार्दै लगेका छन् । प्रधानमन्त्री कोइरालाको सत्ता–समीकरण सम्बन्धी भयानक खेलबारे वरिष्ठ नेता शेरबहादुर देउवा खेमाले थाहा पाएपछि उक्त खेमा काउन्टर नीति तय गर्दैछ। more…

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस