काठमाडौं, माघ २९ – डनका रुपमा परिचित दीपक मनाङ (राजिव गुरुङ) फिल्म निर्माताका रुपमा समेत प्रस्तुत भएका छन्। चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईसँग मिलेर उनले निर्माण गरेको फिल्म वान वेको बुधबार राजधानीमा प्रिमियर गरियो। more…

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस